Skip to main content

Oregon State Flag An official website of the State of Oregon »

नेपालीमा मतदानकर्ताका पर्चाहरू

Oregon राज्य सचिव (Oregon Secretary of State) ले राज्य र काउन्टी मतदाताहरूको पर्चाका केही अंशहरू नेपालीमा अनुवाद प्रदान गर्छन्। राज्य मतदाताहरूको पूर्ण पर्चा अनलाइन उपलब्ध छ र काउन्टी मतदाताहरूको पूर्ण पर्चा काउन्टी वेबपेजहरूमा उपलब्ध छन्।


अनुवाद सल्लाहकार परिषद्

अनुवाद सल्लाहकार परिषद्ले Oregon राज्यको सचिवलाई मतदाताको पर्चा अनुवादहरूमा सल्लाह दिन्छ। परिषद् सांस्कृतिक रूपमा उत्तरदायी अनुवादित सामग्रीहरू सुनिश्चित गर्ने, सामुदायिक परीक्षण पनि भनिने सामुदायिक प्रमाणीकरणको प्रक्रियामा सहभागी हुन्छ। परिषदमा Oregon को भाषा समुदायका हिस्सा रहेका सदस्यहरू छन्। थप जानकारीका लागि, अनुवाद सल्लाहकार परिषद् वेबसाइट हेर्नुहोस्।